Thursday, August 30, 2012

थारु विद्यार्थी समाजको आह्‍वान

उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार

थारु विद्यार्थी समाजको १८औं स्थापना दिवसको उपलक्ष्यमा २०६८ सालको एसएलसी परीक्षामा विशिष्ठ श्रेणीमा उत्तीर्ण गरेका देशभरिकै थारु विद्यार्थीलाई सम्माननीय उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारज्यूको प्रमुख आतिथ्यमा सम्मान गर्ने कार्यक्रम भएकाले सम्पूर्ण थारु विद्यार्थी, समाजसेवी, राजनीतिज्ञ, वुद्धिजीवि, शिक्षक, पत्रकारज्यूहरुमा तपसिलका मिति, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गर्दछौं
तपसिलः
मिति :  २०६९ भाद्र १६ गते शनिवार
समय :  दिउसो १२ बजे
स्थान :  सिद्धार्थ कटेज धोविघाट, ललितपुर।
सम्पर्क व्यक्ति : रामनाथ चौधरी
सम्पर्क नं. : ९८४५४२८८७२
आयोजक : थारु विद्यार्थी समाज, उपत्यका समिति

No comments:

Post a Comment