Friday, September 28, 2012

'जनजाति महासंघ संविधान सभा पुनःस्थापनाको पक्षमा'


जनजाति महासंघका महासचिव आङ्काजी शेर्पा।
रुपन्देही- नेपाल आदिवासी जनजाति महासंघका महासचिव ङ्काजी शेर्पाले जाती पहिचान ग्यारेन्टी र्नेरी संविधान सभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शीर्ष दलहरु निर्वाचनको बाहना गरेर मुलुकमा समस्या निम्त्याउने षड्यन्त्रमा लागेको बताउँदै मुलुकको निकासका लागि अहिलेको उत्तम विकल्प संविधान सभा पुनःस्थापना भएको को जिकिर नेपाल आदिवासी जनजाजि पत्रकार संघ (अनिज) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शेर्पाले संविधान सभाको पूर्व सर्तसहित छोटो समयका लागि पुनःस्थापना गरिनुपर्ने स्पष्ट पारे
'चुनावको ढो देखाएर दलहरुले देशको ढुकुटी रित्याउने दाउमा लागेका छन्,' उनले भने, 'त्यसविरुद्ध जनजाति महासंघ देश दौडाहामा निस्केको छ।' महासचिव शेर्पाले संविधान सभा विघटन हुनुमा माओवादी, कांग्रेस एमाले जिम्मेवार भएको बताए। त्यसमा पनि ठूलो पार्टीको नाताले माओवादी मुख्य बाधक भएको को भनाई थियो ले कुनै पनि दल निर्वाचनमा जान नचाहेकाले मुखैले भन्दैमा याँ निवार्नचन सम्भव नभएको दाबी रे।

शीर्ष दलका नेताले जाती पहिचानलाई लत्याएर फेरि पनि सामन्ति राज्यब्यवस्था लागू गर्ने ड्यन्त्रमा लागेकाले फूहरु वैकल्पिक शक्ति निर्माणमा जुटेको समेत बताए। वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेको बताउँदै असोज १८ भित्र सबै दलका जनजाति नेताहरुले पार्टी परित्याग गर्ने ले जानकारी दिए। पार्टीको नाम संघी समाजवादी हुने को भनाई दलहरुको अडानका कारण मुलुक भुटानीकरण सिक्कीमीकरणको खतरामा रहेको बताउँदै मुलुको निकासका लागि फूहरु बहुपहिचानका आधारमा राज्यपुर्नसंरचना गर्न तयार रहेको बताए। शेर्पाले जनजातिको पक्षमा आवाज उठाउन विभिन्न आरोप लगेको बताउँदै जस्तोसुकै धम्की आरोप आए पनि जनजातिको पक्षमा आवाज उठाउनपछि नहट्ने बताए।  पत्रकार सम्मेलन अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङको अध्यक्षता,सचिव टेक मास्की रानाको सञ्चालन एंव उपाध्यक्ष हिकमत चौधरीको स्वागतमा सम्पन्न भएको थियो।

No comments:

Post a Comment